‘सहकारीले सहकार्य र समन्वय बढाउँछ’ : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी
इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६…
औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी
रौतहट, पुस ३० : चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।…
पाकिस्तानविरुद्धको सिरिज न्युजिल्यान्डको पोल्टामा
काठमाडौं, पुस ३० : घरेलु टोली पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । कराँचीस्थित नेशनल स्टेडियममा शुक्रबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो…
सुदूरपश्चिममा सभामुख चयनका लागि फेरि चुनाव हुँदै
धनगढी, पुस ३० : सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि फेरि चुनाव हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशबहादुर शाहीले आज (शनिबार) बसेको सर्वदलिय बैठकले साँझ ६ बजे…
एस्टन भिल्ला विजयी
काठमाडौं, पुस ३० : इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।…
म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा
तनहुँ, पुस ३० : तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो । नेपाल सरकारको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना…
तस्कर र प्रहरी विवाद हुँदा तीन प्रहरी घाइते
बारा, पुस ३० : तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर…
पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने
लिमा, पुस ३० : एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच…
इरान लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न तयार
बेरुत, पुस ३० : भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका…
अमेरिका र जापान चीनविरुद्धको गठबन्धन बलियो बनाउँदै
वाशिङ्टन, पुस ३० : इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






