छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल
दोधारा चाँदनी, पुस ३० : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी…
राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने
सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि…
रामपुर नगरपालिकाले राख्यो नागरिक बडापत्र
रामपुर (पाल्पा), पुस ३० : रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ । नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले…
गण्डकीमा आज सभामुखको निर्वाचन
गण्डकी, पुस ३० : गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।…
कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम
काठमाडौँ, पुस ३० : काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार…
अहिलेकै नियमित प्रक्रियाबाट सभामुख छान्न न्यायाधिवक्ताकाे सुझाव
धनगढी, पुस ३० : सुदूरपश्चिम प्रदेश सभाको सभामुख अहिलेकै प्रक्रियालाई नियमित गरेर छान्न सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयले राय दिएको छ । सभामुख छान्न आवश्यक सङ्ख्या २७ नपुगेपछि अव कसरी सभामुख…
क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई आग्रह
खोटाङ, पुस ३० : नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ । गृह मन्त्रालयबाट यही पुस…
नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको पहल
राँझा, पुस ३० : बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ । नरैनापुरमा यथाशीघ्र इलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गराएको…
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
दमौली, पुस ३० : तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको…
सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन
कर्णाली, पुस ३० : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






