CPN (Maoist Centre) Deputy General-Secretary Pun hospitalized

 पुष ३०, २०७९

Kathmandu, Jan 14 : CPN (Maoist Centre) Deputy General-Secretary Barshaman Pun has been admitted to the Sumeru Hospital in Lalitpur district after he complained of health issue. Pun, also former…

बोल्सोनारोमाथि छानबिन गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत

 पुष ३०, २०७९

रियो दि जेनेरियो, पुस ३० : ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान…

रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

 पुष ३०, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस ३० : रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको…

एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

 पुष ३०, २०७९

वासिङ्टन, असार ३० : एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । मार्सल आइल्याण्ड…

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा ९एकीकृत समाजवादी० का नेत्री…

मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ : प्रधानमन्त्री दाहाल

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का…

उपमहासचिव पुन अस्पताल भर्ना

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका…

सुदूरपश्चिम प्रदेश सभामुखका लागि आज पुनः मतदान हुँदै

 पुष ३०, २०७९

अत्तरिया,पुस ३० : सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुनः मतदान हुने भएको छ । बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुनः मतदान हुन…

संसद विघटनको आशंका जन्मिएको छ, तत्काल सरकारमा जाँदैनौं : माधव नेपाल

 पुष ३०, २०७९

काठमाडौं, पुस ३० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् । पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा…

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

 पुष ३०, २०७९

कास्की, पुस ३० : गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत पाउनुभयो । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१,…