माघी पर्वको रौनक : बडघर चयनदेखि वार्षिक समीक्षासम्म
महेन्द्रनगर, पुस ३० : ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ यो गीतको हरफ जस्तै सुदूरपश्चिमको…
क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी
काभ्रेपलाञ्चोक, पुस ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित…
मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का…
अनुदानमा भैँसी पाएसँगै फेरियो किसानको दैनिकी
भोजपुर, पुस ३० : पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत…
राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी
देउखुरी, पुस ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा…
सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ, पुस ३० : अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै…
सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची
सोलुखुम्बु, पुस ३० : सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका…
डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी
दिपायल, पुस ३० : डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर…
एपीएफलाई हराउँदै पुलिस फाइनलमा
काठमाडौं, पुस ३० : नेपाल पुलिस क्लब सातौं एनभिए महिला तफा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार…
बागमती प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी
हेटौँडा, पुस ३० : बागमती प्रदेशको प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश उपसभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न शुक्रबार साँझ ५ देखि ६ः३० बजेसम्मको समय तय भएकोमा नेपाली…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






