त्रिशूली अस्पताल उत्कृष्ट

 पुष ३०, २०७९

त्रिशूली, पुस ३० : न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको…

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

 पुष ३०, २०७९

ढोरपाटन, पुस ३० : “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन…

सार्वजनिक शौचालयविहीन सदरमुकाम

 पुष ३०, २०७९

दोलखा, पुस ३० : स्थानीय तहका ७४ वटा वडाको केन्द्रबिन्दु तथा दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा एउटा पनि सार्वजनिक शौचालय छैन । यहाँका नौवटा पालिकाको ७४ वटा वडा आवतजावत गर्ने मुख्य…

दादुरा रुबेलाको थप खोप ल्याइयो

 पुष ३०, २०७९

नेपालगञ्ज, पुस ३० : केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ । बिहीबार राति उक्त खोप केन्द्रबाट नेपालगञ्ज…

कार्यरथी सम्मेलन सम्पन्न

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका…

बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

 पुष ३०, २०७९

कावासोती, पुस ३० : निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको…

अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना

 पुष ३०, २०७९

दोधारा चाँदनी, पुस ३० : कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग हुनुभयो । डेढ दशक भारतमा मजदुरी गर्दै आउनुभएका धामीले…

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

 पुष ३०, २०७९

भक्तपुर, पुस ३० : माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु…

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय…

मौरीबाट वार्षिक आठ लाख कमाइ

 पुष ३०, २०७९

म्याग्दी, पुस ३० : पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस वर्ष तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड…