आज प्रजातन्त्र दिवस मनाइँदै
नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन…
रासस ६२ वर्षमा प्रवेश
राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० आज ६२औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते रासस स्थापना…
उद्योग र वाणिज्य क्षेत्रमा बजेट कमी हुन्न : उद्योगमन्त्री भण्डारी
बैतडी,फागुन ६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनुभएको छ । मन्त्री भएपछि आज गृहजिल्ला…
पाकिस्तानी तालिवानले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी
कराँची,फागुन ६ : पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालिवान समूहले शनिबार कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ…
चार फरक विधाका व्यक्तिलाई नगदसहित सम्मान
झापा,फागुन ६ : जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले विभिन्न चार फरक विधाका प्रतिभालाई आज नगदसहित सम्मान गरेको छ । विर्तामोडमा संस्थाको २०औँ वार्षिकोत्सवको अवसर पारेर वर्षोत्कृष्ट कृति, विष्णु पद्म चन्द्र…
पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ,फागुन ६ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता हुनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट…
हानचाउ एशियाली प्रतियोगितामा ३८ हजार स्वंयसेवक
काठमाडौँ, फागुन ६ : चीनको हानचाउमा आयोजना हुने एसियाली खेलकुदको १९औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुनेछ । हानचाउ…
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा ३१ बाख्राका पाठा वितरण
रामेछाप,फागुन ६ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानलाई ३१ वटा बोयर जातका बोका–पाठा वितरण गरेको छ । परियोजनाले आज एक समारोहबीच उन्नत पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत बोयर…
सातौँ निर्वाचन दिवसः एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्दै
काठमाडौँ, फागुन ६ : निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश…
18th edition of Pratik magazine launched
Kathmandu, Feb 18 : Reading through the pages of Pratik Magazine has been a joyful reflection for me, said Australian Ambassador to Nepal Felicity Volk while launching the 18th edition…






