राससले सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको छ : महाप्रबन्धक राई

 फागुन ०७, २०७९

राष्ट्रिय समाचार समिति ९रासस०का महाप्रबन्धक सिद्धराज राईले आजको डिजिटल युगमा राससलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना…

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

 फागुन ०७, २०७९

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७…

JSP meeting to decide on President’s election

 फागुन ०७, २०७९

The Janata Samajwadi Party (JSP) Nepal is holding its executive committee today to discuss the contemporary politics including the election of the President, the Vice president, the parliament session and…

लोकतन्त्र सुदृढीकरणमा रासस

 फागुन ०७, २०७९

काठमाडौँ, ७ फागुन : जनताको क्रान्तिबाट एक सय चार वर्षे निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन । यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु…

Nepal India agree to add 200 MW to Dhalkhebar-Muzaffarpur transmission line

 फागुन ०७, २०७९

An agreement has been reached between Nepal and India to increase the power import and export capacity from existing 600 to 800 MW through the first international Dhalkebar-Muzaffarpur 400 KV…

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

 फागुन ०७, २०७९

जनता समाजवादी पार्टी जसपा नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही…

प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी

 फागुन ०७, २०७९

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस सुदूरपश्चिम प्रदेशमा प्रभातफेरी आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा…

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

 फागुन ०७, २०७९

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ९जोइन्ट स्टेयरिङ कमिटी०को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार,…

राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की

 फागुन ०७, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…

समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता : प्रदेश प्रमुख शर्मा

 फागुन ०७, २०७९

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । त्रिहत्तरौँ राष्ट्रिय…

लोकप्रिय