प्रदेशस्तरीय आर्चरीमा बागलुङका दुर्गा र कास्कीका केशरी च्याम्पियन
कास्की, फागुन ६ : पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही…
शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान
काठमाडौँ, फागुन ६ : ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको…
थप बाह्र अफ्रिकी चितुवा भारतमा
नयाँ दिल्ली, फागुन ६ : दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ । भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा…
लोकसेवा आयोग योग्य जनशक्तिको जननी : प्रदेश प्रमुख
कर्णाली,फागुन ६ : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै…
नेपालको लगातार तेस्रो जित
काठमाडौँ, फागुन ६ : आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि…
मादलमा सेनाको विश्व रेकर्ड
काठमाडौँ, फागुन ६ : नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च…
एमाले नेता दुर्गा प्रसाईँलाई कारवाही गर्न माग
झापा,फागुन ६ : नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। रहनुभएका प्रसाईँले पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै…
इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो
लमजुङ,फागुन ६ : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा ठाडो बत्ती तथा पुजा गर्नाले सन्तान प्राप्ति हुनाका…
पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’
काठमाडौँ, फागुन ६ : नेपाली सेनाले राष्ट्रिय समाचार समिति ९रासस० का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सेनाको दुई सय ६०औँ स्थापना…
नामिबियाविरुद्ध नेपाल विजयी– तीन खेलाडीको अर्धशतक, सन्दीपको तीन विकेट
काठमाडौँ, फागुन ६ : आईसीसी लिग २ विश्वकप एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध जितका लागि नेपालले २ सय ७५ रनको विशाल लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर…






