टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार, एकको अस्पताल लाँदै गर्दा मृत्यु

 फागुन ०६, २०७९

हातेय, टर्की,फागुन ६ : विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि…

नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार : प्रदेश प्रमुख मिश्र

 फागुन ०६, २०७९

महोत्तरी,फागुन ६ : मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताउनुभएको छ । महाशिवरात्री तथा नेपाली सेनाको २६०औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना…

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण…

भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

 फागुन ०६, २०७९

फिक्कल,फागुन ६ : केही समय अघिसम्म भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दालाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भू-भाग भएर जानुपर्ने बाध्यता अब हट्ने भएको छ । इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरका…

तीन पूर्वकर्मचारी सम्मानित

 फागुन ०६, २०७९

मोरङ, फागुन ६ : राष्ट्रिय समाचार समिति(रासस)को ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन पूर्वकर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र…

भाण्टाको भार बेचेरै मनग्गे आम्दानी

 फागुन ०६, २०७९

महोत्तरी, फागुन ६ : महाशिवरात्री पर्वको अवसरमा महोत्तरी जिल्लाका शिवालयमा भाण्टाको भार बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । भाण्टाको भार बाँसको मोटो कप्टेरोमा दुईतिर एकरएक वटा भाण्टा उनेर…

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै…

अफ्रिकामा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा चिन्ता व्यक्त

 फागुन ०६, २०७९

अदिस अबाबा, फागुन ६ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफ्रिका महाद्वीपमा बढ्दो हिंसाविरुद्ध लड्न र लोकतान्त्रिक स्वतन्त्रताको प्रवद्र्धन र ‘शान्तिका लागि कदम चाल्नुपर्ने’ बताउनुभएको छ । अदिस अबाबामा अफ्रिकी…

Nepal beat Namibia in ICC World Cup Cricket League-2

 फागुन ०६, २०७९

Kathmandu, Feb 18 : Nepal has registered third consecutive victory by against Namibia in a triangular one-day series under the ICC World Cup Cricket League-2 today. Nepal beat Namibia by…

वरिष्ठ बाल साहित्यकार मानन्धर सम्मानित

 फागुन ०६, २०७९

काठमाडौँ,फागुन ६ : यस वर्षको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आज आयोजित ३३औैँ युद्धप्रसाद मिश्र स्मृति दिवसका…

लोकप्रिय