‘मगर खाम भाषा’मा पाठ्यक्रम
ढोरपाटन, २ चैत : निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले…
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौँ, २ चैत : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक…
सङ्घीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की
काठमाडौँ, २ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै…
सियारीमा ९५ प्रतिशत योजना सम्झौता
लुम्बिनी, २ चैत : रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये…
गोठ र खोर सुधारमा गाउँपालिकाको अनुदान
कास्की, २ चैत : माछापुच्छे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत…
एनएमएसआरएको राष्ट्रिय महाधिवेशन चितवनमा
चितवन, २ चैत : नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ एनएमएसआरए नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन…
स्थानीयवासीले जगाए पुरानो मेला
गण्डकी, २ चैत : लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् ।…
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
गलेश्वर, २ चैत : फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा…
पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर
दैलेख, २ चैत : दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार…
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
भोजपुर, २ चैत : यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने…






