आयोगको ध्यानाकर्षण
काठमाडौँ, २ चैत : निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न÷नगराउन ध्यानाकर्षण गराएको…
जुम्लामा बालविवाहमुक्त अभियान
जुम्ला, २ चैत : जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले…
पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी
लमजुङ, २ चैत : एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा…
अलपत्र चारलेन सडक निर्माण सुरू
राँझा, २ चैत : बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण…
Bagamati Chief Minister to seek vote of confidence on March 22
Hetauda, March 16 : Bagamati Province Chief Minister Shalikram Jammakattel will be seeking a vote of confidence on coming March 22. A session of the Bagamati Province Assembly has been…
उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार
मान्म, २ चैत : कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । चैत १ गतेबाट लागू हुने गरी…
DDC increases milk price
Kathmandu : The government-owned Dairy Development Corporation (DDC) Lainchaur increased the price of milk beginning from today. The DDC today sent the milk packets with the new prices to the…
उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
सोल, २ चैत : उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका…
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिनुहुने
हेटौँडा २ चैत : बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका…
कृष्णपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन
कञ्चनपुर, २ चैत : कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक…






