प्रतिफलमुखी योजना निर्माणमा स्थानीय तहको चासो

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : स्थानीय सरकारलाई दिगो र महत्वपूर्ण ठूला आयोजना निर्माणका लागि अनुदानसँगै ऋण परिचालन गर्नसक्ने गरी सङ्घ सरकारबाट कानुनी अड्चन फुकाइदिन मधेस प्रदेशका जनप्रतिनिधिले आग्रह गरेका छन् ।…

पर्यटकको आकर्षक गन्तव्य बन्दै छिल्लीकोट

 चैत ०२, २०७९

देउखुरी,चैत २ : तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको छिल्लीकोट हावापानी, घुमफिर र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिकरुपले परिचित छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका…

हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान

 चैत ०२, २०७९

मकवानपुर,चैत २ : हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय…

बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा…

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

 चैत ०२, २०७९

सर्लाही, चैत २ : सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय९दनुवार०ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो…

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै…

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र…

प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको…

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले…

उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान…

लोकप्रिय