पहिराले च्यापिएर मृत्यु

 चैत ०२, २०७९

कमलामाई (सिन्धुली), चैत २ सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको…

‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई युएईबाट पक्राउ गरी झिकाइयो

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट ९युएई० बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६…

दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

 चैत ०२, २०७९

तनहुँ, चैत २ : गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु…

नेपाल विश्वकप क्वालिफायरमा

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले…

तीनदिने मैत्री दिवस मनाइने

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ । सो सङ्घले आज यहाँ…

सुशासन समितिद्वारा निर्देशन

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे-नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था…

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी…

बेलायतले अनुदान सहयोग दिने

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत…

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू…

क्षमता विकासका कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिनुभएको छ । निजामती सेवालगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता…

लोकप्रिय