गाँजासहित चार पक्राउ
वीरगञ्ज, २ चैत : प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल…
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
काठमाडौँ, २ चैत : जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता…
एल साल्भाडोरः एकैपटक दुई हजारलाई जेलमा कोचियो
सान साल्भाडोर, २ चैत : एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी…
बेनी जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द
म्याग्दी, २ चैत : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक…
भानु स्मृति पार्कको डिपिआर तयार
दमौली, २ चैत : आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति पार्क निर्माण गरिने भएको छ । भानु नगरपालिका(४ पुरनडिहीमा भानु स्मृति पार्क निर्माण गर्न लागिएको हो । भानुभक्तको जन्मथलोलाई साहित्यिक…
Vice President Pun moves to private residence
Kathmandu : Vice President Nanda Bahadur Pun has shifted to his private house from the government quarters, the Vice President House or Green House at Lainchaur. The Vice President moved…
मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै
कञ्चनपुर, २ चैत : न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अगाडि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी…
नेपालको खराब सुरुवात, गुमायो दुई विकेट
काठमाडौँ, २ चैत : आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा…
उपराष्ट्रपति पुन निजी निवासमा
काठमाडौँ, २ चैत उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा…
युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य
काठमाडौँ, २ चैत : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग(२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…






