धादिङको सल्यानटार
धादिङको सल्यानटार आसपास क्षेत्रको हेलीबाट कैद गरिएको दृष्य । तस्बिर : रासस
त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ
काठमाडौँ, चैत ७ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय…
पारसको टोली एसियन लायन्स च्याम्पियन
काठमाडौं, चैत ७ : विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ । कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स…
तस्बिरमा टुँडिखेलको घोडे जात्रा
काठकाडौं, चैत ७ : घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ । सो अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले,…
अफगानिस्तानमा ६.८ म्याग्निच्युडको भुइँचालो, भारतको दिल्लीमा समेत कम्पन
काठमाडौ, चैत ७ : अफगानिस्तानमा अहिले केही समयअघि मात्र ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ । भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय…
इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
सुन्दरहरैचा, चैत ७ : राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको…
ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान
पाटन, चैत ७ : ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान…
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा
काठमाडौँ, चैत ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मङ्गलबार भारत प्रस्थान गर्नुभएको छ । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को क्षेत्रीय कार्यालय उद्घाटनमा…
पशुचौपाय जोगाउनै मुस्किल
कमलामाई (सिन्धुली), चैत ७ : सिन्धुलीमा किसानलाई घरपालुवा पशुचौपाय जोगाउन मुस्किल परेको छ । चितुवाले गोठमै आएर दैनिक पशुचौपाया मार्न थालेपछि सुरक्षामा चुनौती थपिएकोे हो । महाभारत क्षेत्रको जङ्गलबाट आएर…
स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा
झापा, चैत ७ : नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले पूर्ण लोकतान्त्रिक गणतन्त्र स्थापना र १० वर्ष लामो कहालीलाग्दो सशस्त्र द्वन्द्व अन्त्यका लागि पु¥याउनुभएको ऐतिहासिक योगदानका कारण स्व…






