माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन

 चैत ०७, २०७९

काठमाडौँ,चैत ७ : नेकपा (माओवादी केन्द्र)को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ । जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय…

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा…

माटाका भाँडा बनाउने सीप अब प्रदर्शनीमा

 चैत ०७, २०७९

महोत्तरी, चैत ७ : दिनहुँ सयौँ दर्शकको बाक्लो आउजाउ रहेको चौथो बर्दिवास महोत्सवमा महोत्तरीको गौशाला–१ का रवीन्द्र पण्डित कुमालले चक्र फनफनी घुमाएर काँचो माटोका विभिन्न भाँडा बनाएको हेर्न न्यून दर्शक…

विवाहपछि सफल अभिनेत्रीहरू

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै…

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

 चैत ०७, २०७९

काठमाडौँ,चैत ७ : मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरीको जात्रा समापन भई वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन…

‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ मा कलाकार

 चैत ०७, २०७९

कर्णाली,चैत ७ : ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिँडेका कलाकारले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साङ्गीतिक प्रस्तुति दिएका छन् । सुदूरपश्चिमको धनगढीमा साङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली…

तिलोत्तमा गोल्डकप : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

 चैत ०७, २०७९

लुम्बिनी, चैत ७ : बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ । बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको आज भएको अन्तिम…

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा विवाद

 चैत ०७, २०७९

कास्की, चैत ७ : राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गको पोखरा खण्डमा विवाद भएको छ । यसअघि विवादकै कारण लामो समयसम्म राजमार्गको रेखाङ्कन टुङ्गो लाग्न नसकेकामा पछिल्लो समय तय गरिएको…

जीपीमा विशेषज्ञ चिकित्सकसहितको श्वासप्रश्वास सेवा सुरु

 चैत ०७, २०७९

तनहुँ, चैत ७ : जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मगङ्लबारदेखि श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको छ । तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ…

‘विभेदको प्रकृति फेरियो, अझै बढी पीडा हुन्छ’

 चैत ०७, २०७९

बलेवा, चैत ७ : नेपालमा दलित आन्दोलनको उद्गमस्थल हो बागलुङ । दलित आन्दोलनका पिता मानिने भगत सर्वजित विश्वकर्माले विसं १९९७ मा ‘विश्व सर्वजन सङ्घ’ स्थापना गरेर जातीय विभेदविरुद्ध बिगुल फुक्न…