थपलियाको कविता कृति ‘सत्ताको मान्छे’ माथि अन्तर्क्रिया

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति ‘सत्ताको मान्छे’ माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति…

मुस्लिम सङ्घको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति…

चलचित्रले विस्तारै प्रभाव पार्छ : निर्देशक सायमी

 चैत ०७, २०७९

काठमाडौँ,चैत ७ : चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा…

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना निलम्बित

 चैत ०७, २०७९

काठमाडौँ,चैत ७ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ…

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : कोइराला

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको…

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलका लागि नेपाली टोलीको घोषणा

 चैत ०७, २०७९

काठमाडौँ, चैत ७ : राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ । मुख्य…

एक सयभन्दा बढी आईएस लडाकु मारिए

 चैत ०७, २०७९

काबुल,चैत ७ : अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ…

इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु

 चैत ०७, २०७९

जाकार्ता, चैत ७ : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको…

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

 चैत ०७, २०७९

लालबन्दी, चैत ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’…

विदेशी पर्यटकको लेक लागेर मृत्यु

 चैत ०७, २०७९

सोलुखुम्बु,चैत ७ : सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको…