ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु
दैलेख, ८ चैत : नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१…
रानी जमरा कुलरिया सिँचाइको काम आधा पनि भएन
भजनी, ८ चैत : आर्थिक वर्ष २०६८र६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा पनि काम आधा पनि हुन सकेको छैन । निर्माण…
सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
मोगादिसु, ८ चैत : अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन्भने अन्य धेरै जना घाइते भएका छन् । राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल…
Jeep knocks down a pedestrian
Damak : A pedestrian died when a jeep knocked him at Kamal rural municipality-4, Sitapuri of Jhapa along the East-West Highway last night. The deceased has been identified as Chandra…
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
दैलेख, ८चैत : दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे। १ क…
अफगानिस्तान भूकम्प : बाह्र जनाको मृत्यु, सयौँ घाइते
काबुल, ८ चैत : अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६।५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ…
चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन
भोजपुर, ८ चैत : काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ…
बिहुँको प्रशासनिक भवन अधुरै
बलेवा, ८ चैत : बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन । दोस्रो तलासमेत…
स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र
तुलसीपुर, ८ चैत : लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा ९माओवादी केन्द्र० रोज्नुभएको छ । उहाँले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी…
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ
पर्वत, ८ चैत : गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।…






