सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका…

नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

 चैत ०९, २०७९

  नेपालगञ्ज, ९ चैत : नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ । उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८…

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही

 चैत ०९, २०७९

कर्णाली, ९ चैत : कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने…

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले भूमिका निर्वाह गरेको…

सातौँ संकरणको विराट गोल्डकप आजदेखि

 चैत ०९, २०७९

सुन्दरहरैँचा, ९ चैत : सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु…

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

 चैत ०९, २०७९

गण्डकी, ९ चैत : राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन…

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

 चैत ०९, २०७९

तनहुँ, ९ चैत : गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश…

एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

 चैत ०९, २०७९

देउखुरी, ९ चैत : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना…

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

 चैत ०९, २०७९

भजनी, ९ चैत : विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने…

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको…