दुर्घटना न्यूनीकरण गर्न चालक–यात्रु परिचय
गलकोट,चैत १० : जिल्ला ट्राफिक कार्यालय बागलुङले गण्डकी प्रदेशमै पहिलोपटक दुर्घटना न्यूनीकरणको पृथक कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरेको हो ।…
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
गण्डकी,चैत १० : गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिनुभएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बन्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री…
तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
काठमाडौँ, चैत १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको…
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट
काठमाडौँ, चैत १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई…
Tower earthing to save lives from lightning
Lamjung, March 24 : Six earthing towers have been installed at Beshisahar Municipality-3, Thumkadanda in Lamjung district to protect the people from lightning. "With the construction of earthing towers, over…
राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित
लण्डन, चैत १० : अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चाल्र्स…
साना व्यापारमा हरवाचरवा महिला
सप्तरी,चैत १० : सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरकी सुनैरदेवी सदालाई अचेल बिहान हुनेबित्तिकै पसल खोल्न हतारो हुन्छ । गाउँबस्तीका धेरैजसो मानिस बिहान उठ्नेबित्तिकै घरको काममा व्यस्त हँुदा सुनैरदेवीलाई भने कतिबेला पसल…
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
काठमाडौँ,चैत १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा…
‘नगरलाई सफा राख्न घरदेखि नै सहयोग जरुरी’
जनकपुरधाम, चैत १० : स्वस्थ, स्वच्छ र सफा जनकपुरधामका लागि हरेक नागरिकले मनदेखि नै प्रतिबद्ध भएर सहयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय धनुषाको…
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ, चैत १० : नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…






