मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
हेटौँडा, १० चैत : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा…
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोष : प्रधानसेनापति
खैरेनीटार, १० चैत : प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताउनुभएको छ । नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज…
बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा
बागमती, १० चैत : बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा ९एमाले०का तर्फबाट मन्त्री…
योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की
मोरङ, १० चैत : कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताउनुभएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा आज विराटनगरमा…
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ : मुख्यमन्त्री अधिकारी
गण्डकी, १० चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताउनुभएको छ । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै…
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
काठमाडौँ, १० चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं…
दाइजो मुद्दाका आरोपी डा . चौधरी जेलमुक्त
जलेश्वर, १० चैत : महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला…
स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी, १० चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा…
दुर्घटनामा एकको मृत्यु
लुम्बिनी, १० चैत : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको…
ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
ढोरपाटन, १० चैत : बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत…






