PM Dahal, NC leader Khand meet

 चैत १०, २०७९

Kathmandu, March 24 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and former Home Minister and Nepali Congress leader, Bal Krishna Khand held a meeting on Friday. In the meeting held…

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

 चैत १०, २०७९

सुरुङ्गा (झापा),चैत १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गर्नुभएको छ । बिर्तामोडमा नेकपा (एमाले)…

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन रेखाङ्कन

 चैत १०, २०७९

ताप्लेजुङ,चैत १० : मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखाङ्कन गर्दै…

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

 चैत १०, २०७९

काठमाडौँ,चैत १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी…

गोठमा आगलागी हुँदा २० बाख्रा जले

 चैत १०, २०७९

सिन्धुली,चैत १० : घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी…

मस्यौदामा छलफल सुरू

 चैत १०, २०७९

विराटनगर, चैत १० : प्रदेशसभालाई चुस्त एवं दुरुस्त बनाउन प्रदेशसभा नियमावली–२०७९ मस्यौदामाथि आजदेखि छलफल सुरु भएको छ । यसका लागि प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीको संयोजकत्वमा मस्यौदा समिति निर्माण गरिएको थियो…

वित्तीय सुधारलाई तीव्रता दिन लेबनानसँग आईएमएफको आग्रह

 चैत १०, २०७९

बेरुत, चैत १० : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ । लेबनानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले…

क्षयरोगीको सङ्ख्या बर्सेनि बढ्दो

 चैत १०, २०७९

मध्यविन्दु,चैत १० : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन सय ३४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि फागुनसम्म जिल्लामा दुई सय दुई…

घरेलु उद्योगमा पनि बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने…

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

 चैत १०, २०७९

जुम्ला,चैत १० : जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा…