झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ
मलेखु, चैत १० : झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी…
धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु
अत्तरिया,चैत १० : धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गर्नुभयो । आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने महोत्सवमा…
मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम
राँझा,चैत १० : सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ । नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको…
चितवनमा कराते महासङ्घको महाधिवेशन हुने
चितवन, चैत १० : नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर…
छोरीभन्दा छोरा धेरै जन्मिए
काठमाडौँ, चैत १० : नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको…
सकियो प्रिएनडेकको बैठक
काठमाडौँ,चैत १० : राष्ट्रिय विकास समस्या समाधान उपसमिति (प्रिएनडेक)को बैठक सकिएको छ । बुधबारबाट सुरु भएको बैठकले यही चैत २३ गतेका लागि बस्ने तय भएको राष्ट्रिय विकास समस्या समाधान समिति…
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
काठमाडौँ, चैत १० : नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार…
बालविवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीतिक योजना बनाइँदै
जुम्ला, चैत १० : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीका १० वटै जिल्लामा पुगेर बाल विवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीति बनाउने भएको छ । बाल विवाह विषयमा रणनीतिक योजनाबारे जुम्लाका…
प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल
मकवानपुर, चैत १० : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा…
Implementation of journalist code of conduct stressed
Kathmandu, March 24 : Chairperson of Press Council Nepal, Bal Krishna Basnet has laid emphasis on the need of implementing journalist code of conduct to make online news balance and…






