भारतमा मन्दिर भत्किँदा कम्तीमा आठ जनाको मृत्यु

 चैत १६, २०७९

नयाँ दिल्ली, १६ चैत : भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको…

पोपको स्वास्थ्यमा ‘सुधार’

 चैत १६, २०७९

भ्याटिकन सिटी, १६ चैत : पोप फ्रान्सिसले श्वासप्रश्वासको सङ्क्रमणका कारण एक रात अस्पतालमा बिताएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको भ्याटिकनले बिहीबार जानकारी दिएको छ । “पोपले ‘रातको समयमा राम्ररी आराम गर्नुभएको…

अर्थशास्त्री वाग्लेद्वारा कांग्रेस पार्टी छाडेको घोषणा

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको…

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

 चैत १६, २०७९

भक्तपुर, १६ चैत : सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार आजदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ…

बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

 चैत १६, २०७९

बागमती, १६ चैत : बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष…

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने…

१७ करोडको कोकिनसहित दुई महिला पक्राउ

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त…

मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा

 चैत १६, २०७९

जनकपुरधाम, १६ चैत : शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका…

बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको…

हिमालयन ट्राभल मार्ट जेठमा हुने

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ…