समस्या समाधानका विषयमा मिटरब्याज पीडितसँग छलफल
काठमाडौँ, १६ चैत : सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीचको वार्ता आजदेखि सुरु भएको छ । सिंहदरबारमा आज भएको वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव तथा…
खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम–११ पराजित
सुदूरपश्चिम, १६ चैत : धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को आजको खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब थ्रीस्टार क्लबसँग पराजित भएको छ ।…
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
टक्सार (भोजपुर), १६ चैत : पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । आज भएको फाइनल…
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
डोटी, १६ चैत : शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षको को सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । दुई सय आठ परीक्षा केन्द्र रहेको…
जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध
काठमाडौँ, १६ चैत : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएसँगै धर्मको बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति राष्ट्रिय तथ्याङ्क कार्यालयको ध्यानाकर्षण भएको छ । सो कार्यालयले…
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
काठमाडौँ, १६ चैत : राजनीतिक दलका नेताहरूले नागरिकता विधेयक जतिसक्दो छिटो ल्याएर पास गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने प्रतिबद्धता जनाएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘नागरिकता…
सात पत्रकार पुरस्कृत
तनहुँ, १६ चैत : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले ६८औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रिय समचार समिति (रासस)मा कार्यरत तनहुँका संवाददाता सानेबहादुर नेपालीलाई पुरस्कृत गरेको छ । गण्डकी प्रदेशका प्रमुख…
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
ढोरपाटन, १६ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले…
‘षष्टिका बस्नेत’ पुरस्कार अधिकारी र दाहाललाई
मोरङ, १६ चैत : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकको क्षेत्रमा काम गर्ने दुई अभियन्तालाई ‘षष्टिका बस्नेत’ पुरस्कार प्रदान गरिएको छ । विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले श्रीमती षष्टिकाको…
आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक कृषक हर्षित
उदयपुर, १६ चैत : उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् । त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी…
लोकप्रिय
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
११ घण्टा अगाडि
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
१२ घण्टा अगाडि
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
१० घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
९ घण्टा अगाडि
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
९ घण्टा अगाडि






