Political stability would be established in country henceforth: PM Dahal
Chitwan, March 30 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the basis for political stability is in the making in the country. He said this in a programme…
यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला
जनकपुरधाम, १६ चैत : जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’…
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको वीभत्स हत्या
मेरठ, १६ चैत : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । हत्या आरोपी कक्षा आठमा…
रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे
इन्दोर, १६ चैत : रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार…
करेन्ट लागेर मृत्यु
सिन्धुली, १६ चैत : सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका…
सर्वसाधारणका लागि पौडी पोखरी खुला
काठमाडौँ, १६ चैत : सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय…
Upper house MPs call for resolving problems of loan sharking victims
Kathmandu, March 30 : Lawmakers have demanded resolution of problems facing victims of loan sharking and action against the perpetrators. Taking the special time during the meeting of the National…
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
गलेश्वर, १६ चैत : म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी…
वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल
काभ्रेपलाञ्चोक, १६ चैत : पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई÷तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र…
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
काठमाडौँ, १६ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताउनुभएको छ । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
६ घण्टा अगाडि






