ताइवानी राष्ट्रपति न्युयोर्कमा

 चैत १६, २०७९

न्युयोर्क, १६ चैत : ताइवानका राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क आइपुग्नु भएको छ । स्वदेश फर्कनक्रममा उहाँले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना…

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई…

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

 चैत १६, २०७९

चितवन, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम…

लागुऔषध दुर्व्यसन न्यूनीकरणमा सहकार्य गर्दै स्थानीय सरकार

 चैत १६, २०७९

महेन्द्रनगर, १६ चैत : सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबारको बढ्दै गएको छ । कञ्चनपुरमा हरेक दिन लागुऔषधसहित पक्राउ गर्ने क्रम निरन्तर छ । कञ्चनपुर प्रहरीले हरेक दिन यहाँ लागुऔषधको कारोबारदेखि दुव्र्यसनमा…

५० हजार घुससहित पक्राउ

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको…

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार…

मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या

 चैत १६, २०७९

पाँचथर, १६ चैत : जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा…

Pashupatinath area has historical, religious significance: President Paudel

 चैत १६, २०७९

Kathmandu, March 30 : President Ramchandra Paudel has said the Pashupatinath area has ancient, historical and religious significance. Inaugurating the Bankali Park constructed and managed by Shree Radhamadhav Committee Nepal…

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त ९पारोमुक्त० दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको…

एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

 चैत १६, २०७९

भक्तपुर, १६ चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले…