भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ ९पुष्प मेला० सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो…

नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

 चैत १७, २०७९

बनियानी, १७ चैत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ । सो पार्टीको स्कूल विभाग झापाको…

मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी ठेक्का लगाउन बाँकी

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो…

घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

 चैत १७, २०७९

बनियानी, १७ चैत : घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा…

मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय…

अर्थतन्त्र सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै…

भरतपुरमा वृक्षरोपण

 चैत १७, २०७९

‘भरतपुर, १७ चैत : जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’मा वृक्षरोपण गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर…

हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू…

तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय कार्यालय…

HoR member by-election: 26 parties registered in Tanahu and Bara

 चैत १७, २०७९

Kathmandu, March 31 : The Election Commission has made public details of the parties registered for the purpose of the by-election to the House of Representatives (HoR) member scheduled for…