टपरी गाँस्ने प्रतियोगिता
फुङ्लिङ, २३ चैत : ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरी…
प्रचण्ड प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम भएन : रघुजी पन्त
काठमाडौं, २३ चैत : नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारको सय दिन खेर गएको…
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
काठमाडौँ, २३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले विमानस्थलमा देखिएको बेथिति…
रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला
रुकुमपूर्व, २३ चैत : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय…
पञ्जाब प्रान्तमा मे १४ मा निर्वाचन हुने
इस्लामावाद, २३ चैत : पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।…
दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय
पर्वत २३ चैत : सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी…
उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
काठमाडौं, २३ चैत : प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु…
जसपाको विधान अधिवेशन जेठमा सर्यो
काठमाडौँ, २३ चैत : जनता समाजवादी पार्टी, नेपाल जसपाको विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल…
Strengthening country’s economy will be first priority : FM Mahat
Kathmandu, April 6 : Finance Minister Dr Prakash Sharan Mahat has said strengthening the country's economy would be his first priority. Minister Mahat shared, "The government is engaged in preparation…
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






