116 fake SEE examinees held in Morang
Biratnagar, April 6 : One hundred and sixteen fake SEE (Secondary Education Examination) examinees were held from various exam centres in Morang today. The SEE monitoring team caught them as…
उत्तरी काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते
मस्को, २३ चैत : रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । निजी घरमा…
वास्तविक किसानले पाउँदैन सुविधा
ढोरपाटन, २३ चैत : बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ…
उजेली दिदीहरूको आशा : पर्यटक बढ्लान र गाउँले फर्केलान
गण्डकी, २३ चैत : माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै…
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
काठमाडौँ, २२ चैत : घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला ९हस्तकला०ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दो नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ ।…
समयमै निर्माण नगरेकोले ठेक्का रद्द
हेटौँडा, २३ चैत : मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल ९सामरी खोला प्रि स्ट्रेसड ब्रिज० पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको…
न्यायिक पुनःस्थापनाका लागि हरुवाचरुवाको अधिकार यात्रा
जनकपुरधाम, २३ चैत : मधेस प्रदेशका मिटरब्याज पीडितहरु न्यायका लागि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला यहाँका हरुवाचरुवा न्यायिक पुनःस्थापनाको माग गर्दै प्रदेश राजधानी जनकपुर यात्रामा निस्किने भएका छन्…
हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको पहिचान फेरियो
वीरगञ्ज, २३ चैत : केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै…
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
काठमाडौँ, २३ चैत : नेकपा माओवादी केन्द्र निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराँती राष्ट्रिय मुक्ति…
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
काठमाडौँ, २३ चैत : लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






