मुलुकलाई आर्थिकरुपमा स्वाधिन बनाउन सहकारीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

 चैत २३, २०७९

काठमाडौँ , २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिकरूपमा स्वाधीन बनाउने सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

 चैत २३, २०७९

किमाथाङ्का, २३ चैत : सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि…

सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा…

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गर्नुभएको छ । चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई…

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घमा नयाँ नेतृत्व

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोधरूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल,…

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अधिवेशन पोखरामा

 चैत २३, २०७९

लेखनाथ, २३ चैत : होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार…

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

 चैत २३, २०७९

नेपालगञ्ज, २३ चैत : बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम…

दुई विधेयक टेबुल

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा…

खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली

 चैत २३, २०७९

लुम्बिनी, २३ चैत : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताउनुभएको छ । उहाँले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी…

नेपालद्वारा एलडिसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि…