सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै…

लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

 चैत २३, २०७९

लुम्बिनी, २३ चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका…

‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको…

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा

 चैत २३, २०७९

मन्ट्रियल, २३ चैत : क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीक विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला…

हनुमान मन्दिर पुनःनिर्माण

 चैत २३, २०७९

विराटनगर, २३ चैत : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गर्नुभएको थियो…

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

 चैत २३, २०७९

दाङ, २३ चैत : दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय…

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष…

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन…

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९…

प्रतिनिधिसभा विशेष समय : ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको…