निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा…

महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ अनेमसङ्घको सातौँ राष्ट्रिय अधिवेशनको आज  उद्घाटन…

‘लायन्स क्लब’ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख घिमिरे

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । ‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को आज प्रथम अधिवेशनमा सभामुख…

चार स्रष्टा पुरस्कृत

 चैत २५, २०७९

दमौली, २५ चैत : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । मञ्चले स्थापना गरेको विभिन्न पुरस्कारबाट चार जना स्रष्टा पुरस्कृत हुनुभएको हो…

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको…

बालकथा सङ्ग्रह सार्वजनिक

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलले दुई बालकथा सङ्ग्रह सार्वजनिक गरेको छ । बालबालिकाको प्रतिभाको पहिचान गरी उनीहरुको सिर्जनशीलता, भाषिक सीप र दक्षता प्रष्फुटन गराउने उद्देश्यले विद्यालयले उनीहरुका…

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौँ : सभापति लामिछाने

 चैत २५, २०७९

दमौली, २५ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन…

सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा…

ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटनाबाट जोगियो

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ । अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान…

ECAN demands amendment to ‘Guidelines for Approval of Abroad Study, 2079’

 चैत २५, २०७९

Kathmandu, April 8 : The business community involved in educational activities has expressed their concerns about the issues in the 'Guideline for Approval of Abroad Study, 2079' issued recently by…