मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता…

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा महत

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान० सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उहाँले अर्थतन्त्रमा…

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

 चैत २६, २०७९

भक्तपुर, २६ चैत : तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा…

इलाम साहित्य महोत्सव सुरु

 चैत २६, २०७९

इलाम, २६ चैत : पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा…

घाइतेको हेलिकप्टरमार्फत उद्धार

 चैत २६, २०७९

खोटाङ, २६ चैत : बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् । महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च…

जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 चैत २६, २०७९

कास्की, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताउनुभएको छ…

आलु गाउँ हेमजामा ‘राष्ट्रिय आलु महोत्सव’ सुरु

 चैत २६, २०७९

कास्की, २६ चैत : आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँै, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार…

बच्चाको आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत…

२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का…

कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ : सहमहामन्त्री आङदेम्बे

 चैत २६, २०७९

काठमाडौँ, २६ चैत : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले…