Bharatpur Hospital expanding services

 चैत २७, २०७९

Chitwan, April 10 : The Bharatpur Hospital in Chitwan will be expanding its services on the occasion of its 67th anniversary. As the hospital said, it will be adding pediatric…

राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

 चैत २७, २०७९

चितवन २७ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई…

विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानु पर्छ

 चैत २७, २०७९

जानकी, २७ चैत : बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा…

भरतपुर अस्पतालमा सेवा विस्तार

 चैत २७, २०७९

चितवन, २७ चैत : चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र…

सिंहदरबारको फोहोर लहडमा नउठाएको होइन : मेयर बालेन शाह

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर लहडमा नउठाएको नभई बारम्बारको प्रयास असफल भएपछि सो निर्णय लिनुपरेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको…

सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

 चैत २७, २०७९

​​​​​​​काठमाडौँ, २७ चैत : मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध…

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

 चैत २७, २०७९

  बैतडी, २७ चैत : बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता…

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

 चैत २७, २०७९

सप्तरी, २७ चैत : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१…

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

 चैत २७, २०७९

मोरङ, २७ चैत : दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् ।…

भक्तपुरमा आजदेखि बिस्काः जात्रा

 चैत २७, २०७९

भक्तपुर, २७ चैत : आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा…