हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा
साना, २६ चैत : इरान समर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले आइतबार जनाएको छ । सन्…
भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी
नयाँ दिल्ली, २६ चैत : भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार…
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
कर्णाली, २६ चैत : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर…
सुनथरालीलमा परीक्षण उडान हुने
मान्म, २६ चैत : कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि…
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
काठमाडौँ, २६ माघ : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ । न्यायाधीश शङ्करराज…
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
काठमाडौँ, २६ चैत : यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत…
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
बेदकोट, २६ चैत : कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा । भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त…
स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गर्न सुझाव
गलेश्वर, २६ चैत : जिल्लाका स्थानीय तहहरुले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । तर नीतिअनुसार कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ…
मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच सहमति
महेन्द्रनगर (धनुषा), २६ चैत : मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजङ्गल संरक्षण…
दुर्गममा आँखा उपचार सेवा आवश्यक छ : उपराष्ट्रपति यादव
काठमाडौँ, २६ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु¥याउन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उहाँले…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






