पर्यटन सद्भावनादूतको नियुक्ति खारेज
काठमाडौँ, २६ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति…
आयुर्वेद एसोसिएसनको अध्यक्षमा भट्टराई
काठमाडौँ, २६ चैत : राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (रान) को अध्यक्षमा जगतबहादुर भट्टराई निर्वाचित हुनुभएको छ । एसोसिएसनको आज सम्पन्न प्रथम महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर राउत, उपाध्यक्ष (पुरुष) मा बालगोपाल…
बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ
हेटौँडा २६ चैत : बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज…
कर सङ्कलन अभियान
विराटनगर, २६ चैत : विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा…
बालमैत्री नगर घोषणाको तयारी
धुलिखेल, २६ चैत : बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका जुटेको छ । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाध्यक्षसहितको टोलीले नेपालको पहिलो…
प्राचीन परम्परा र संस्कतिको जगेर्ना गर्न महोत्सव
लेखनाथ, २६ चैत : कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा बुद्धजयन्तीको अवसर पारेर तीन दिने वैशाख पूर्णिमा मेला तथा महोत्सव सञ्चालन गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ याङ्जाकोट मिलन…
सुदूरपश्चिम विश्वविद्यालय आठ विद्यार्थीलाई स्वर्ण पदक
दोधारा चाँदनी, २६ चैत : सुदूरपश्चिम विश्वविद्यालयका आठ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । आज महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल…
जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, २६ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुुभएको छ । उहाँले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या…
नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी
काठमाडौँ, २६ चैत : अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’…
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने
काठमाडौँ, २६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताउनुभएको छ…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






