स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही
पोखरीया, २२ वैशाख : सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ…
ढिस्कोले पुरिएर चारको मृत्यु
मङ्गलबारे, २२ वैशाख : इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने…
सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लियो
काठमाडौं, २२ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय…
श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह
काभ्रेपलाञ्चोक, २२ वैशाख : सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई काभ्रेपलाञ्चोकको स्थानीय तहले धमाधम लागू गर्दैछन् । तेह्र स्थानीय…
योजनामा दोहरोपनले कार्यान्वयनमा समस्या
कञ्चनपुर, २२ वैशाख : विकास निर्माणका योजनामा दोहरोपना डुप्लिकेसन हँुदा कार्यान्वयनमा समस्या हुने गरेको छ । प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठीका सहभागीहरूले प्रदेश सरकारले योजना निर्माण र सञ्चालन गर्दा…
नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
काठमाडौँ, २२ वैशाख : नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को…
काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी
काठमाडौँ, २२ वैशाख : सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६०…
स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण
काठमाडौँ, २२ वैशाख : डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा…
मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची
ताप्लेजुङ, २२ वैशाख : हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।…
Govt. committed to improve country’s economy: PM Dahal
Nawalparasi, May 5 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the government was committed to maintain stability and address situation surfaced in country's economy. Addressing a programme organised…






