हेलिकप्टर दुर्घटना अपडेट : घाइते एकलाई काठमाडौँ लगियो

 बैशाख २२, २०८०

किमाथाङ्का, २२ वैशाख : सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेका थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्करलाई सिम्रिक एयरको…

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब…

भारतीय समूहले गर्यो बालकको अपहरण, नेपाल प्रहरीद्वारा सकुशल उद्धार

 बैशाख २२, २०८०

  सुनसरी, २२ वैशाख : सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा…

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

 बैशाख २२, २०८०

नवलपरासी, २२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रामग्राम नगरपालिकाले…

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

 बैशाख २२, २०८०

कोलम्बो, २२ वैशाख : श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ ।कारागार विभागका आयुक्त तथा प्रवक्ता…

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । मन्त्री ज्वालाले सडक विभाग…

हेलिकोप्टर दुर्घटना अपडेट : एकको मृत्यु

 बैशाख २२, २०८०

खाँदबारी, २२ वैशाख : सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । हेलिकोप्टरमा…

एमालेले बोलायो सचिवालय बैठक

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ललितपुरस्थित…

उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम

 बैशाख २२, २०८०

जाजरकोट, २२ वैशाख : उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने…

सिम्रिक एयर हेलिकप्टर दुर्घटना : हाम्फालेर जोगिए दुईजना : पाइलटसहित गम्भीर घाइते दुईजनालाई काठमाडौं ल्याइँदै

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका थिए…

लोकप्रिय