काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु
श्रीनगर, २२ वैशाख : भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ््याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ । भारतीय सेनाले…
जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु
टोकियो, २२ वैशाख : जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य…
नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनका असर बढ्दो : आइएमएफ कन्ट्री रिपोर्ट
काठमाडौँ, २२ वैशाख : अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ्ले नेपाल कन्ट्री रिपोर्ट मे २०२३ सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ । आइएमएफले बिहीबार सार्वजनिक गरेको…
स्थानीय तहबाटै श्रम स्वीकृतिले सहज
दमौली, २२ वैशाख : तनहुँका स्थानीय तहले श्रम स्वीकृति दिन थालेपछि सर्वसाधारणलाई सहज भएको छ । यसअघि श्रम स्वीकृतिका लागि पोखरा जानुपर्ने बाध्यता रहेकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले…
बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल
काठमाडौँ, २२ वैशाख : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र…
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह
चैनपुर, २२ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको छ । बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उहाँले लामो समयपछि प्राप्त…
सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने
काठमाडौँ, २२ बैशाख : सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने उक्त प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि…
नेपाल उज्वेकिस्तानसँग पराजित
काठमाडौँ, २२ वैशाख : उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय…
आराधना गरी मनाइयो बुद्ध जयन्ती
काठमाडौँ, २२ वैशाख : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ…
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
काठमाडौँ, २२ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्धले दिएको सन्देशको पूर्ण पालना हुने सकेमात्र विश्व शान्ति कायम हुने बताउनुभएको छ । २५६७औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…






