वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

 बैशाख २३, २०८०

काठमाडौँ, २३ वैशाख : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र…

बाघ लुक्ने झाडी फाड्दै वडा कार्यालय

 बैशाख २३, २०८०

बेदकोट, २३ वैशाख : कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी…

यस्तो छ नेपाली चलचित्रको व्यापार

 बैशाख २३, २०८०

काठमाडौँ, २३ वैशाख : चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको…

आयस्रोत जुटाउँदै गुरुकुल

 बैशाख २३, २०८०

डुम्रे, २३ वैशाख : तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा सञ्चालित गुरुकुल आत्मनिर्भर बन्ने प्रयासमा जुटेको छ । महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल आत्मनिर्भर बन्ने उद्देश्यले आयस्रोत जुटाउन लागिपरेको हो…

सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

 बैशाख २३, २०८०

महेन्द्रनगर, २३ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख…

मनाङका विद्यालयमा पुस्तक पु-याउनै सकस

 बैशाख २३, २०८०

मनाङ, २३ वैशाख : हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ…

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

 बैशाख २३, २०८०

पोखरा, २३ वैशाख : ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा…

कोलहवामै विद्यालय खोल्ने सपना

 बैशाख २३, २०८०

जनकपुरधाम, २३ वैशाख : आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा ९तुलसियाही निकास० का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय…

सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बजेट अधिवेशन भोलिदेखि सुरु हुने

 बैशाख २३, २०८०

काठमाडौँ, २३ वैशाख : सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बजेट अधिवेशन भोलि आइतबारदेखि सुरु हुदैँछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधिसभा…

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

 बैशाख २३, २०८०

रामपुर पाल्पा, २३ वैशाख : राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन…

लोकप्रिय