नक्कली शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन माग
काठमाडौँ, १ जेठ : नेपाली कांगे्रेसका सांसद डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले आफ्नो…
प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान
मकवानपुर, १ जेठ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न…
संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव
काठमाडौँ, १ जेठ : सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन…
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
काठमाडौँ, १ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताउनुभएको छ । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर…
सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
भजनी, १ जेठ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारलाई पूर्णता दिने कुरामा…
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
काठमाडौँ, १ जेठ : सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना…
तरकारी खेतीबाटै करोडौँको मालिक
अर्घाखाँची, १ जेठ : सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ । लटरम्मै टमाटर फलेको छ । हाइटेक…
राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त
बनेपा, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा…
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग
काठमाडौँ, १ जेठ : सांसदहरुले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले नक्कली भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी आर्थिक घोटाला…
सामान्य अङ्कले घट्यो नेप्से
काठमाडौँ, १ जेठ : आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१…






