बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक छ : अर्थमन्त्री महत
काठमाडौँ, १ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा महतले बीमा…
चाइना फाउण्डेशन फर द रुरल डेभलपमेन्टद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री
चितवन, १ जेठ : चाइना फाउण्डेशन फर द रुरल डेभलपमेन्ट नामक संस्थाले भरतपुर महानगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । महानगरका छ वटा विद्यालयका एक हजार नौ…
चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र
खलङ्गा, १ जेठ : चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट…
नेपाली युवतीहलाई भारत पु-याएर वेश्यालय सञ्चालन गरेको फेला
काठमाडौँ, १ जेठ : नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पु-याएर वेश्यालय सञ्चालन गर्ने गरेको फेला परेको छ । प्रहरीले हालै झापामा पक्राउ परेका म्याग्दीकी अप्सरा…
दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासक सहमत
झापा, १ जेठ : भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत…
नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान
काठमाडौँ, १ जेठ : मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली…
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ
विराटनगर, १ जेठ : मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय…
नक्कली भुटानी शरणार्थी प्रकरण : महिला सङ्घको आपत्ति
काठमाडौँ, १ जेठ : नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ । महिला सङ्घले आज विज्ञप्ति प्रकाशन…
विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ, १ जेठ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताउनुभएको छ । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा…
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
सिन्धुपाल्चोक, १ जेठ : मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र…






