मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
सिन्धुपाल्चोक, १ जेठ : राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति…
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
काठमाडौँ, १ जेठ : काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो…
मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरी खेल्दै अंक बाँडे
काठमाडौं, १ जेठ : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको…
मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री रेखा शर्मा
उखुरी, १ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताउनुुभएको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा…
मङ्गलबार बिहान दशै वटा संसदीय समिति बैठक
काठमाडौँ, १ जेठ : प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ…
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन…
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
काठमाडौँ, १ जेठ : प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ । सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को…
इमान्दारिताले विचौलिया अन्त्य गर्छ : कानुनमन्त्री गुरुङ
काठमाडौँ, १ जेठ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले संसदीय समितिले…
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित
काठमाडौं, १ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बित हुनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद…
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ, १ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले…






