मन्त्रिपरिषद्को निर्णय : योजना आयोगको सदस्यमा ढुङ्गाना नियुक्त
काठमाडौँ, १४ जेठ : सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा महिलातर्फ लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले क्यानडामा २०८० भदौ…
तीन सय असी उजुरी फछ्र्यौट
काठमाडौँ, १४ जेठ : राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९/८० को फागुनसम्म तीन सय ८० उजुरी फछ्र्यौट भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु…
आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा
काठमाडौँ, १४ जेठ : सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक…
PM Dahal wants to see universities as hub of innovations
Kathmandu, May 28 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has insisted on the need of developing universities as hub of innovations and research works. Inaugurating the first national general…
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, १४ जेठ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई गणतन्त्र दिवसको उपलक्षमा आममाफि दिने तयारी चल्दै गर्दा सर्वोच्च अदालतमा रिट दायर भएको छ । टीकापुर…
मोटरसाइकल -यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
ह्युस्टन, १४ जेठ : अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्या्लीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्…
सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य
काठमाडौँ, १४ जेठ : सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको…
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
काठमाडौँ, १४ जेठ : सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको…
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
मान्म, १४ जेठ : कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३०…
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
काठमाडौँ, १५ जेठ : आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै…






