सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन
काठमाडौँ, १४ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह ९सामुदायिक, संस्थागत र परम्परागत धार्मिक प्रकृतिका विद्यालयले आउँदो असार १५…
भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले आफ्नो…
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
काठमाडौँ, १४ जेठ : भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा ९सेन्ट्रल एसियन भलिबल एशोसिएशन० महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको…
लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै
लुम्बिनी, १४ जेठ : बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’…
किसानलाई कफीका बिरुवा वितरण
खोटाङ, १४ जेठ : हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ । कृषक समूहले उत्पादन गरेको २५ हजार…
व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा
काठमाडौँ, १४ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताउनुभएको छ । सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आज यहाँ…
बागमती प्रदेशसभा बैठकद्वारा धन्यवाद प्रस्ताव पारित
मकवानपुर, १४ जेठ : बागमती प्रदेशको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालद्वारा प्रस्तुत धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त धन्यवाद प्रस्तावलाई प्रदेशसभाका सदस्य मधुसुदनप्रसाद पौडेलले…
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली
काठमाडौँ, १४ जेठ : नेकपा (एमाले) ले अपाङ्गता दुवै खुट्टा गुमाएका भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा…
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन
मलेखु, १४ जेठ : धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल…
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ, १४ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित…






