नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर…

हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गर्नुभएको छ । सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग,…

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय…

छ सय कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ ।…

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही…

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ…

गणतन्त्र दिवस : सङ्घीयताको समर्थन र समीक्षा

 जेठ १४, २०८०

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन कैयाँै सपूतहरुले ज्यान दिएका छन् । कैयौँ योद्धा जिउँदा सहिद घाइते र अपाङ का रुपमा बाँचिरहेका छन् । यो वा त्योरुपमा आम जनसमुदायको योगदान छ…

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ-याङमा…

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल,…

पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । नेपालका सांस्कृतिक पक्ष…

लोकप्रिय