आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्नुभएको छ…

५४औं लगानी बोर्डको बैठक सम्पन्न

 जेठ १४, २०८०

काठमाडौं, जेठ १४ : सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार लगानी बोर्डको ५४औं बैठक सम्पन्न भएको छ । बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत…

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

 जेठ १४, २०८०

नेपालगञ्ज १४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक…

नेपालले अर्थमन्त्रीको नेतृत्वमा माग लिने विश्व वातावरण सुविधाको सातौँ सभामा

 जेठ १४, २०८०

काठमाडौं, जेठ १४ : क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकहरूमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने…

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड पिसिसीएललाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा…

मध्यमस्याङ्दीमा बढ्दै बिजुली

 जेठ १४, २०८०

लमजुङ, १४ जेठ : यहाँ उत्पादिन मध्यमस्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी…

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट…

Smaller parties and independent lawmakers complain of neglect in parliament

 जेठ १४, २०८०

Kathmandu, May 28 : Lawmakers have complained that the draft of the Federal Parliament Joint Meeting and Joint Committee Regulations has neglected the small parties and the independent legislators in…

गणतन्त्र दिवस : गणतन्त्र र जनताको लडाईं

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : दक्षिण एशियाली मुलुकमा वाक स्वतन्त्रता र खुलारुपमा मानवअधिकारसम्बन्धी सभासम्मेलन गर्ने मुलुक मध्यनेपाल र श्रीलङ्का अगाडि पढ्छन् । विश्वकै पुरानो र ठूलो गणतान्त्रिक मुलुक भारतमा समेत आजभोलि…

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

 जेठ १४, २०८०

टीकापुर, १४ जेठ : सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई…

लोकप्रिय