इरानमा बाढी, चार जनाको मृत्यु

 जेठ १४, २०८०

तेहरान, १४ जेठ : उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ । उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र…

राससलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ : कार्यकारी अध्यक्ष झा

 जेठ १४, २०८०

जनकपुरधाम, १४ जेठ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राससलाई पनि समयसापेक्ष सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । राससको मधेस प्रादेशिक कार्यालय…

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते…

प्रहरी भवन निर्माण गर्न अख्तियारी

 जेठ १४, २०८०

हेटौँडा, १४ जेठ : बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७…

सडक दुर्घटनामा आठ जनाको मृत्यु

 जेठ १४, २०८०

बिश्केक, १४ जेठ : किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते…

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेन को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित हुनुभएको छ । सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको…

शैक्षिक सूचकाङ्क सुधारोन्मुख

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गर्नुभएको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ…

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु…

पर्यटन पुनरुत्थानका लागि पर्यटन दशक कार्यान्वयन

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै…

रेशम चौधरीसहित १९ जनाको बाँकी कैद मिनाहा

 जेठ १४, २०८०

काठमाडौं,१४ जेठ : गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले गोरखापत्र…

लोकप्रिय