फोटो फिचर
‘प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धानमा सम्झौता नगर्ने सङ्गठन’
काठमाडौँ, असोज २० : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल…
बेनीमा ११ औं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरू
बेनी, असोज १५ : थकालीको समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबारदेखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी…
तस्बिरमा राजधानीकाे जितिया पर्व
काठमाडाैं, असाेज १३ : मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरी घाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा…
पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड, उपचारमा आउनेको भीड
म्याग्दी, असोज १३ : म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत वैशाखको…
आजदेखि बसकाे अग्रिम टिकट बुकिङ, कहाँको भाडा कति (मूल्यसूचीसहित)
काठमाडौं, असोज ११ : दशैं, तिहारमा काठमाडौं उपत्यकबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको…
पर्यटककाे पर्खाइमा शालिग्राम उद्यान
बेनी, असोज ९ : पर्यटकीय क्षेत्र हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको शालिग्राम उद्यान पर्यटकको पर्खाइमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइको क्षेत्र मुस्ताङका हरेक क्षेत्र आकर्षक भएपनि उद्यान…
सोह्र श्राद्ध सुरू, पशुपतिमा पिण्डदान गर्नेको भीड
काठमाडौँ, असोज ५ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण…
नयाँ नोट पाउँदा सर्वसाधारण दंग
काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ…
तस्बिरमा काठमाडाैंकाे इन्द्रजात्रा
काठमाडाैं, असाेज ३ : भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन कुमारी र गणेशकाे रथ यात्रा गरियाे तल्लोटोलमा रथयात्रा चलाइएकाे…
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु
काठमाडौँ, असोज २ : हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






